जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने, धितोपत्र बोर्डले दियो अनुमति !

 janautthan samudayik laghubitta
  • बैंकिङ संसार 
काठमाडौं -  नेपाल धितोपत्र बोर्डले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । कम्पनीले १ः१ अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

उक्त हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई तोकिएको छ। कम्पनीले कुल २ करोड ८८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

प्रतिकृया दिनुहोस्