बैंकमा जागिरको अवसर, नेपाल एसबिआई बैंक लिमिटेडले माग्यो ५ पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

 nepal sbi bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल एसबिआई बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सिनियर म्यानेजर ४ जना, अफिसर लेगल १ जना, अफिसर इन्ट्रनल अडिट १ जना, जूनियर अफिसर इन्फरमेशन एण्ड कम्युनिकेशनका लागि १ जना, जूनियर अफिसरका लागि २१ जना गरी २८ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले १२ जून भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्