नेपाल एग्रो लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

 nepal agro laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत पदमा १ जना , सहायक पदमा १० जना र सहायक प्रशिक्षार्थी पदमा केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले जेठ २६ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्