ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

 green development bank
  • बैंकिङ संसार 
काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले हेड अफिसर (म्यानेजर लेभल) का लागि १ जना, असिस्टेन्ट सुपरभाईजरका लागि १ जना, ट्रेनी असिस्टेन्टका लागि १ जना र ड्राईभर १ जना गरी कुल ४ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून ९ भित्र आवेदन दिईसक्नुपर्ने छ ।


प्रतिकृया दिनुहोस्