एनसीसी बैंकको नयाँ शाखा दैलेखको महावु गाउँपालिकामा विस्तार, ७४ स्थानमा एटीएम सेवा !

 ncc bank
  • बैंकिङ संसार
काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले दैलेख जिल्लाको महावु गाउँपालिका, वडा नं. ०४ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

महावु र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले शाखा खोलिएको बैंकले जनाएको छ । एनसीसी बैंकले देशभर १२७ वटा शाखा र ७४ वटा एटीएमहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्