ग्रीन डेभलपमेन्ट बैंकको नयाँ शाखा बाग्लुङ्ग बसपार्कमा विस्तार !

 green development bank
  • बैंकिङ संसार
काठमाडौँ - ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका २, बाग्लुङ्ग बसपार्कमा शाखा खोलेको छ । बैंङ्कका अध्यक्ष गणेश कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्य तथा बैंकका संस्थापक शेयरधनी दिपशंकर श्रेष्ठको उपस्थितीमा शाखा सञ्चालनमा आएको हो ।

बैंकका सिइओ आचार्यले बैंकले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा उपलब्ध गराउँदै आएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्