काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले २ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि १०० र ट्रेनी असिसटेन्टका लागि २०० जना कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १९ अर्थात ज्येष्ठ ५ गते भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।