नेप्सेमा दुई कम्पनीको १५ लाख ३२ हजार ७७८ कित्ता सेयर सूचिकृत, आइतबारदेखि सेयर कारोबार गर्न सकिने !

 nepal agro laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको १५ लाख ३२ हजार ७७८ कित्ता सेयर सूचिकृत भएको छ । सेयर सुचिकृत हुनेमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र गणपति माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छ।

नेपाल एग्रो लघुवित्तको ४ लाख ९७ हजार ७७८ कित्ता सेयर र गणपति माइक्रोफाइनान्सको १० लाख ३५ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

यी दुवै लघुवित्तको सेयर कारोबार आइतबार (जेठ ५ गते) देखि खुला हुनेछ ।

प्रतिकृया दिनुहोस्