सबैको लघुवित्त वित्तीय संस्थाले माग्यो ७ पदका लागि कर्मचारी, प्लस टु गरेकालाई पनि अवसर

 sabaiko laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - सबैको लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आन्तरिक लेखापरीक्षक (व्यस्थापकीय) पदका लागि १ जना, विभागीय प्रमुख (व्यस्थापकीय अधिकृत) पदका लागि ५ जना, अनुगमन अधिकृत (अधिकृत) पका लागि केही, सहायक लेखापरीक्षक (अधिकृत सहायक) पदका लागि केही, सुपरिवेक्षक वरिष्ठ सहायक (शाखा प्रमुख) केही, सहायक पदका लागि केही र कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका लागि केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले ज्येष्ठ १० गते सम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्