नेप्सेमा स्पर्श लघुवित्त वित्तीय संस्थाको ८ लाख २९ हजार ६३० कित्ता साधारण शेयर सूचिकृत

 Sparsha laghubitta
  • बैंकिङ संसार 

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारण शेयर सूचिकृत भएको छ । संस्थाको आइतबार  ८ लाख २९ हजार ६३० कित्ता साधारण शेयर सूचिकृत भएको हो ।

प्रतिकृया दिनुहोस्