नेप्सेमा भार्गव विकास बैंक लिमिटेडको २ लाख ६४ हजार कित्ता बोनस सेयर सूचिकृत...!

 bhargav bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भार्गव विकास बैंक लिमिटेडको बोनस सेयर सुचिकृत भएको छ ।  बैंकको सोमबार २ लाख ६४ हजार कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

प्रतिकृया दिनुहोस्