एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट

 everst bank
  • बैंकिङ संसार 
काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र विशेष प्याकेजहरुको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिसोर्टसँग साझेदारी गरेको छ ।

एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिसोर्टबीच भएको सम्झौता अनुसार ग्राहकहरुले आवास, स्पा र सेवाहरु तथा रेस्टुरेन्ट र बार सेवाहरुमा १० प्रतिशत छुट पाउने छन् । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्