नेप्सेमा नेपाल एसबिआई बैंक लिमिटेडको ४० लाख २३ हजार बोनस सेयर सूचिकृत

 nepal sbi bank
  • बैंकिङ संसार
काठमाडौँ - नेपाल स्टक एक्सचेज (नेप्से) मा नेपाल एसबिआई बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ।  बैंकको ४० लाख २३ हजार ४२५.६३ कित्ता बोनस सेयर सूचिकृत भएको हो।  

प्रतिकृया दिनुहोस्