बिकास बैंकमा रोजगारीको अवसर, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले माग्यो ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी

 shine resunga development bank
  • बैंकिङ संसार 
काठमाडौं - शाइन रेसुङगा डेभलपमेन्ट बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंशाख ३१ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्