बैंकमा रोजगारीको सुवर्ण अवसर, लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी !

 Lumbini Bikash Bank
काठमाडौँ - लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारीको माग गरेको छ। बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर र रिलेशनशिप अफिसर पदमा कर्मचारी मागेको हो। 

ईच्छुक तथा योग्यता पुगेका नागरिकले अप्रिल १७ भित्र आवेदन दिइसक्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्