बैंकमा जागिरको अवसर, राष्ट्रिय वाणिज्य बैंकले माग्यो विभिन्न पदका लागि साढे ६ सय कर्मचारी !
![Rastriya Banijya Bank](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhirB9PHe9gQOYjhwrwHG3PsgmXjFH0IfbRBCDdlMfaijZPiLc_chQAtxSHnnfmtA3vPibGue4Dk2Heyp6bWDFh1j5TFB7P9qdORgin9oun5nM_HkAA4ABG5H_HUhW3HjaU1IA-LCwOVvNW/s640/rastriya.jpg)
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि ठुलो सङख्यामा कर्मचारीको माग गरेको छ। आज प्रकाशित सूचनाअनुसार करिब साढे ६ सयको सङख्यामा खुल्ला प्रतियोगिता मार्फत स्थायी पदपुर्तिका लागि जागिर खुलाएको छ ।
खुल्ला प्रतिस्पर्धाकाका साथै आन्तरिक प्रतिस्पर्धाका लागि पनि केहि सङख्यामा जागिर खुलाएको हो । उहिले खुल्ने भनिएपनि प्रक्रिया नपुग्दा केहि ढिला भएको बैंकले जनाएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEimcb5wTRGbJAp8mRTqV7eLMeSjQt8mPaWEVJy2KiVlQiwXEsh_pCPwpkIMSki4E-1wZARM8ch-rd8VoMhTSXed-0xJVT9GBJTVUfJRBH-jIPxhwvt3ifVg66jEy1WPUODGToXJHgjhQGAC/s640/RBB.jpg)