नेप्सेमा दुई बैंकको १ करोड ४३ लाख ७१ हजार ४०१ कित्ता बोनस सेयर सूचिकृत, कसको कति ?
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhbit8Dy9-CEydb520x59s-9DpY_FyCey2JiMtByRDLmNYc9ZZBMCyqcC59jE4NV3FvoFuJLIt0VUVvH-qzdTK-_0OR6PMWbY4MuxahfRAX1pcZj5KMm17wbQqYqOruseouZisatLtnpndO/s640/listing.jpg)
- बैंकिङ संसार
काठमाडौँ - बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई बैंकका बोनस सेयर सूचिकृत भएका छन्। सूचिकृत हुनेमा कन्काई विकास बैंक र ग्लोबल आइएमई बैंक रहेका छन्।
कन्काईको १ लाख ५० हजार कित्ता र ग्लोबल आइएमई बैंकको १ करोड ४२ लाख २१ हजार ४०१.३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
कन्काईको १ लाख ५० हजार कित्ता र ग्लोबल आइएमई बैंकको १ करोड ४२ लाख २१ हजार ४०१.३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।