अजोड इन्स्योरेन्स र ज्योति विकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा गर्न सकिने

Jyoti Bikash Bank
काठमाडौं - अजोड इन्स्योरेन्स र ज्योति बिकास बैंकबीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतापत्रमा अजोड इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्योति बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालिले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने भएको छ ।

प्रतिकृया दिनुहोस्