मुक्तिनाथ विकास बैंकले पनि गर्यो हावाहुरी पीडितलाई सहयोग

 Muktinath Bikash Bank
काठमाडौं - मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चैत्र १७ गते राती आएको हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।

बैकले १ सय ४५ घरधुरीका पीडितहरुलाइ १ सय थान झुल, १ सय थान म्याट्रेस तथा १ सय थान टेन्ट सहयोग गरेको हो ।

प्रतिकृया दिनुहोस्