सेञ्चुरी कमर्सियल बैंकले पनि गर्यो बारा र पर्साका हावाहुरी पीडितलाई खाद्यान्न सहयोग

 Century Bank
काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीबाट प्रभावित बनेका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले मृत्यु हुनेहरुमा हार्दिक समवेदना तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै चार सय ९० पिडित परिवारहरुलाई पाँच लाख रुपियाँ बराबरको खाद्यान्न सहयोग गरेको जनाएको हो ।

प्रतिकृया दिनुहोस्