सानिमा बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

 Sanima Bank
काठमाडौं - सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले कर्पोरेट पोजिशनका लागि असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजर पदका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले कन्द्रिय कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । कम्तिमा पनि ७ वा ८ बर्षको अनुभव चाहिने बैंकले जनाउएको छ । ईच्छुक तथा योग्यता पुगेका नागरिकले अप्रिल १७ भित्र आवेदन दिइसक्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्