सिन्धु विकास बैंकसहित ३ बैंकका १६ लाख कित्ता सेयर सूचीकृत, कसको कति ?
जसमा लुम्बिनी विकास बैंकको ३ लाख ६२ हजार ४३६.४४ कित्ता हकप्रद सेयर, सिन्धु विकास बैंकको २ लाख ८० हजार ८०८.१६ कित्ता बोनस सेयर र सांग्रिला डेभलपमेन्ट बैंकको पनि १० लाख २ हजार ५५४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।