गण्डकी विकास बैकद्धारा बिराट महायज्ञलाई १५ हजार रुपैयाँ सहयोग, अध्यक्ष सुशिल गौचनले गरे चेक हस्तान्तरण

 Gandaki Bikash Bank
  • बैंकिङ संसार 
काठमाडौं - गण्डकी विकास बैंकले बिराट महायज्ञमा सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं. १७ स्थित श्री राममन्दिर मुल आयोजक समितीद्धारा सञ्चालित श्री मददेबीभागबतनबाह बिराट महायज्ञमा बैकले १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

उक्त रकमको चेक गण्डकी बिकाश बैकका अध्यक्ष सुशिल गौचनले श्री राममन्दिरका अध्यक्ष लिलाभक्त आचार्य लाई प्रदान गरेको हो

प्रतिकृया दिनुहोस्