बाजुराको खप्तड छेडेदह गाउँपालिमा हिमालयन बैंकको नयाँ शाखा विस्तार, नरबहादुर रावतद्धारा उद्घाटन

 himalayan bank
  • बैंकिङ संसार 
काठमाडौँ - हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको विकट खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगाडी-५, छेडेदहमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले गरेका हुन् । बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।

प्रतिकृया दिनुहोस्