देवः विकास बैंक र युनाइटेड इन्स्योरेन्सबीच सम्झौता, ग्राहकले बैंकका सबै शाखाबाट निर्जीवन बीमा गर्न सक्ने

 DEVA BIKASH BANK
  • बैंकिङ संसार
काठमाडौँ - युनाइटेड इन्स्योरेन्स र देव विकास बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट का.मु प्रमख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि देव विकास बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्बन्धि सुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरु बाट लिन सक्ने छन् ।

प्रतिकृया दिनुहोस्