तिनाउ विकास बैंकले माग्यो ४ पदका लागि कर्मचारी, +2 गरेकालाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

 Tinau Bikash Bank
  • बैंकिङ संसार
काठमाडौँ - तिनाउ विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले ब्रान्च म्यानेजर, जुनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट र सुपरभाइजरका लागि केही, जुनियर असिस्टेन्ट र ट्रेनीका लागि केही र म्यानेजरका लागि केही कर्मचारीको मागेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल २३ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।


प्रतिकृया दिनुहोस्