बैंकमा रोजगारीको सुवर्ण अवसर, सेञ्चुरी कमर्सियल बैंकले माग्यो ३३ जना कर्मचारी

 Century Bank
काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि २४ जना विभिन्न शाखा कार्यलयका लागि माग गरेको छ । डिपोजिट म्यानेजरका लागि ३ जना, इन्ट्रनल अडिटका लागि ६ जना गरी ३३ जना कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल २ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।


प्रतिकृया दिनुहोस्