नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । बैंकको १ लाख ५२ हजार ५५३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

प्रतिकृया दिनुहोस्