द्धन्द्धकालमा विस्थापीत नेपाल बैंकको रुपन्देहीको मुर्गिया शाखा संचालनमा, १६० ठाउँमा शाखा सञ्जाल

काठमाडौं - नेपाल बैंकले प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देही जिल्ला सैनामैना न.पा.वडा नम्बर ३ मुर्गियामा शाखा पुनस्थापना गरेको छ । उक्त शाखा सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ति सुरक्षाको कारणले २०५६ चैत ८ गते स्थानान्तर गरिएको थियो ।

हालसम्म बैंकले देशका ६१ जिल्लामा १ सय ६० शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटलेट् मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैकिङ सेवा पु¥याईरहेको छ ।

प्रतिकृया दिनुहोस्