सिद्धार्थ बैंकको २ नयाँ शाखा किर्तिपुर र चाबहिलमा, खड्का, डङ्गोल र केडियाद्धारा उद्घाटन

काठमाडौं - सिद्धार्थ बैंकले काठमाडौंको किर्तिपुर र चाबहिलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको किर्तिपुर शाखाको किर्तिपुर नगरपालिकाका उप मेयर श्रीमती सरस्वती खड्का र चाबहिल शाखाको चाबहिल वडा नं ७ का वडा अध्यक्ष शुद्ध कुमार डङ्गोल तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रुपमागरेका छन् ।

प्रतिकृया दिनुहोस्