नेको इन्सुरेन्सको सञ्चालक समितिको सदस्यमा प्रताप सुवेदी नियुक्त, नेप्सेलाई औपचारिक जानकारी


काठमाडौँ - नेको इन्सुरेन्स कम्पनी लिमिटेडले संचालक समितिको सदस्यमा प्रताप सुबेदीलाई नियुक्त गरेको छ । कम्पनीको २०७५/११/२८ गते बिहान ८ः३० बजे बसेको ३६४औं बैंठकको निर्णायानुसार सञ्चालक समितीको बाँकी कार्यकालको लागि सञ्चालक पदमा प्रताप सुवेदीलाई नियुक्त गरिएको हो । कम्पनीले यस विषयमा औपचारिक जानकारी नेपाल स्टक एक्सचेन्जलाई दिइसकेको छ । 



प्रतिकृया दिनुहोस्