मेगा बैंक लिमिटेडका संस्थापक अध्यक्ष डा. मदन कुमार दाहालको निधन !

MEGA Bank

काठमाडौं- मेगा बैंकका संस्थापक अध्यक्षस डा. मदनकुमार दाहालको निधन भएको छ । केहि समयदेखि  काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत उनको उपचारकै क्रममा निधन भएको हो ।

शुक्रबार दिउँसो उनको निधन भएको हो । 

प्रतिकृया दिनुहोस्