केन्द्रीय बैंकले रिपो बेलकबोल गर्दै, आजै ५ अर्ब रुपैयाँ बजारमा पठाउने

काठमाडौं - केन्द्रीय बैंकले आज (चैत्र १०) गते ५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । उक्त रिपो आइतबार नै अपराह्न ३ बजे नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । बैंकले ७ दिनमा परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो । 


चैत्र १७ गते परिपक्व हुने सो रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

प्रतिकृया दिनुहोस्