लक्ष्मी बैंकमा रोजगारीको सुनौलो अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव ! प्रकाशित मिति : March 28, 2019 काठमाडौं - लक्ष्मी बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजर पदका लागि केही, अफिसर पदका लागि केही कर्मचारीको माग गरेको हो ।ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल ५ सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । प्रतिकृया दिनुहोस्