वाग्मती र पोखरा नगर सरसफाई अभियानमा मुक्तिनाथ विकास बैंकको सहभागिता
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgkM-2-rs5MbKl2sp42bz1PRhYVewNXes-UlkgqBH1W2sLnPGk4-T_B7CtkWonmvugS-LiOdZazPH5zPuMdEIFh2t4LocS-mv0SciEKtprBMtt7UrRlykVFzFOCddrb5ZLC7tfg0JNFvQ8_/s640/2.jpg)
काठमाडौँ - मुक्तिनाथ विकास बैंक लिमिटेडले वाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागिता जनाउँदै आएको छ ।
वाग्मती सरसफाई अभियानमा २००औं हप्तादेखि सहभागी हुँदै आएको र पोखरा नगर सरसफाई अभियानमा पनि सहभागी हुँदै आएको बैंकले जनाएको छ । हाल वाग्मती सरसफाई अभियान ३०६औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७औं हप्तामा चलिरहेको छ ।