६० प्रतिशत हकप्रदपछि एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं - एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रदपछि मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले बुधबार कम्पनीको मूल्य समायोजन गरेको हो ।

हकप्रद शेयर समायोजनपछि कम्पनीको शेयर मूल्य ३७५ रुपैयाँ कायम भएको छ भने औषत आधार मूल्य ६ सय १५ रुपैयाँ ५० पैसा कायम रहेको छ ।

प्रतिकृया दिनुहोस्