बैंकमा जागिरको अवसर, ग्लोबल आइएमई बैंकले माग्यो ३ पदका लागि कर्मचारी !

 Global IME Bank
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले असिसटेन्ट पदमा १ जना, अफिसर पदमा २ जना र जुनियर पदमा २ जना माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल ५ सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।


प्रतिकृया दिनुहोस्