बैंकमा जागिरको अवसर, मुक्तिनाथ विकास बैंकले माग्यो ६ पदका लागि कर्मचारी
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjLDU1d5BZWllSfKD5qHGCV39UOQAXyvZhyphenhyphengK6_Fyd_j6oY6LHbBUe73fVmdB0WQmiNjzr8ZaUvxrgQL_h8bl-6eltNo76ECbycpv-WbpF-GCNjb9z7EAd0_PHfZ3Y5JKbOnfO9uy73sxnd/s640/mukti.jpg)
काठमाडौँ - मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, स्मल एण्ड माइक्रो बैंकिङ म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, असिस्टेन्ट लेभलका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEincm4w3SR9HRWHUbveOSKMKIw-h6O7SZks0jhlD-ZEhAcWvaIfjYLc0_rCVPgSZjAW2CCxnIMH3b7cVGiI6qappg4g5ga263D1yYrvIf4dGicz4QjsD39BiqPB9wJfB9rosErwfGGBhffF/s1600/Vacancy-Notice-383x1024.jpg)