लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशिलराज पराजुली चयन
काठमाडौं - लुम्बिनी विकास बैंकले अध्यक्षमा शुशिलराज पराजुली चयन गरेको छ । बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा पराजुलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
९८५७०५५०६५