नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले पाए अवकाश

काठमाडौं - नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र प्रताप शाहको ४ बर्षसम्मको कार्यकाल पुरा भएको छ । आफ्नो कार्यकाल पुरा गरी सिइओ शाहले चैत १२ गतेबाट अवकाश पाएका हुन्।

प्रमुख कार्यकारी अधिकृत शाहको अवकासपछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कृष्णबहादुर अधिकारीले पाएका छन् ।

प्रतिकृया दिनुहोस्