सिटिजन्स बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको छ ।

बैंकले उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंकले तोकिएको ठेगाना र समयमा आवेदन दिनुपर्ने छ ।


प्रतिकृया दिनुहोस्