नेप्सेमा मेगा बैंकको बोनस सेयर सुचिकृत

काठमाडौँ - मेगा बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार सुचिकृत भएको छ । बैंकको १० लाख ३० हजार ९४८.७५ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

प्रतिकृया दिनुहोस्