चेक काटदै हुनुहुन्छ ? होसियार ! पहिला राष्ट्र बैंकको यो सूचना पढ्नुहोस्

काठमाडौं - तपाईले कसैलाई चेकमार्फत भुक्तानी गर्दै हुनहुन्छ भने पहिला आफ्नो बैंकमा रहेको रकमको मौज्दातको जानकारी लिनु होस् र आफ्नो खातामा रकम भए नभएको बुझेपछि मात्र चेक काट्नु होस् ।

यदि खातामा रकम नभई चेक काटेर दिनुभयो भने चेक लिने मान्छे बैंकबाट फर्केमा नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर ऐन २०६४ अन्तर्गत तपाईलाई सजाय गर्न सक्ने ब्यबस्था ल्याएको छ । चेक पाउने व्यक्तिले लगातार तीन पटकसम्म चेक बैंकमा साट्न जादाँ समेत रकम झिक्न नपाएमा बैंकिङ कसुर ऐन २०६४ अन्तर्गत कारबाहीमा हुनेछ ।




प्रतिकृया दिनुहोस्