नेप्सेमा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचिकृत


काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । बैंकको बुधबार ९९ लाख २ हजार ०५४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

प्रतिकृया दिनुहोस्