इन्स्योरेन्समा रोजगारीको अवसर, नेपाल लाईफले माग्यो सेक्रेटरी पदमा कर्मचारी
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEixwgAmb_fSAWAEE_5NH8g3i6UCCmBpz88K6l5HKsgGrVq6mHyIJGfsgbQaoV0AgohQUAM0uYxnyzeF0XQcY8aQpICgYOJQCDH2SJi8tKmUKosuxiWAYGAlPz58nQUTwuKEVD98Aez2Ji6u/s640/vaca.jpg)
काठमाडौं - नेपाल लाईफ इन्स्योरेन्सले सेक्रेटरी पदका लागि कर्मचारीको माग गरेको छ । ईन्स्योरेन्सले कम्पनी सेक्रेटरीको लागि केही कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhiFpvPhNG2oj3Qz33zylnAewBFXeBmT_QHY-aTO0FeUAf4jgrenv79j70K31xEl6X1EfBj-B7Cd9wUx9oUg4wTHE4rwTc145DmIwtSXbKu1SfgLT1txNJTZZ7Z-zKbEDEPYFvArnFbZCSz/s1600/Screenshot_294.png)