दुई बैंकको १ करोड १६ लाख ५८ हजार कित्ता बोनस शेयर सूचिकृत, कसको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेन्जमा सिटिजन्स बैंक इन्टरनेशलन लिमिटेड  र एनएमबी बैंक लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । दुई बैंकको १ करोड १६ लाख ५८ हजार २४१.९५  कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

जसमा एनएमबी बैंकको ८७ लाख ४३ हजार ७८४.२२ कित्ता र सिटिजन्स बैंकको २९ लाख १४ हजार ४५७.७३ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो।  

प्रतिकृया दिनुहोस्