बैंकमा जागिरको अवसर, गण्डकी विकास बैंकले माग्यो ४ पदका लागि कर्मचारी !

काठमाडौं - गण्डकी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि केही, असिस्टेन्ट लेभलका लागि केही, रिलेशनसिप अफिसरका लागि केही र ब्रान्च इन्चार्चका लागि कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्