आज दिनभर ग्लोबल आइएमई बैंकका कुनैपनि एटीएम नचल्ने (सुचनासहित)


काठमाडौं - ग्लोब आइएमई बैंकका कुनैपनि एटीएम, क्रेडिट तथा डेभिट कार्डहरु आज दिनभर (बिहिबार) नचल्ने बैंकले जनाएको छ । बिहीबार बिहान १० बजेदेखि राति ९ बजेसम्म कुनैपनि कार्डहरु नचल्ने बैंकले जनाएको हो । 

पूरानो प्रविधिको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ प्रविधिको सिस्टम जोड्न लागिएकाले कुनैपनि कार्ड आज दिनभर नचल्ने बैंकले एक सूचनानामार्फत जानकारी दिएको हो । 



प्रतिकृया दिनुहोस्