एशियन लाईफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ब्याज छुट

काठमाडौं - एशियन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ब्याज गरिएको बारेमा नयाँ सूचना जारी गरेको छ । कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत यस बर्षको पुस मसान्तसम्ममा बीमाशूल्क भुक्तानी गनुपर्ने मितिले ६ महिना नाघेको पूर्ण व्यतित बीमालेखहरु बैशाख १० गते देखि बैशाख २४ गतेसम्म पुर्नजागरण गराउने बीमीतहरुलाई लाग्ने देहाय बनमोजिम ब्याज छुट गरि बीमालेख सक्रिय अवस्थामा ल्याउन कम्पनीले आह्वान गरेको छ ।

कम्पनीले नतिरेको किस्ताहरु मध्ये पहिलो नतरिेरेको बीमाशूल्क किस्ताको मितिले ३ बर्ष भन्दा बढी व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत ब्याज छुट दिने भएको छ ।

प्रतिकृया दिनुहोस्