ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

काठमाडौँ - ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मार्च २० भित्र आवेदन दिईसक्नुपर्नेछ ।


प्रतिकृया दिनुहोस्